कस्तो पशुकी छोरी भएर जन्मेछु म ?

296
  •  
  •  
  •  

मेरो नाम पूजा । मेरो यो नाम सक्कली होइन । काभ्रेमा बुबा र हजुरबुबाबाट एउटा किशोरी बलात्कृत भएको समाचार पढ्नुभएकै होला । हो, तिनै अभागी बलात्कृत किशोरी हुँ म ।  जसले मलाई बलात्कार गरे, तिनलाई मन नलागि नलागि बुबा भन्दैछु म । अब उनलाई बुबा भन्ने पक्षमा म छैन । जसले मलाई बारम्बार बलात्कार गरे, तिनलाई बुबा भन्नु कि पति ?
पहिलो श्रीमतीबाट चार छोरी भएपछि छोरा जन्माउन मेरो आमालाई बिहे गरेकारे उनले । तर मेरी आमातिरबाट पनि छोरीकै रुपमा म जन्मिए । त्यस्ती छोरी भएर जो आफ्नै हजुरबा र बुबाबाट बलात्कृत हुन पर्यो । बुबा हरेक दिन रक्सी खाएर आउने अनि आमालाई पिट्ने । मलाई समेत टिपेर फ्याकिँदिने । उनी घरमा आउँदा भुइचालो लिएर आउथे । हामी डरले थरथर ।

म भुईमा सुत्ने हजुरबुबा खाटमा । म त्यतिबेला ६ कक्षामा पढ्न थालेकी थिए । एकराति आकाश गर्जन थाल्यो । चट्याङपर्यो । म डरले सिरकभित्र गुटुमुट भएर सुँते । मेरो अवस्था देखेर हजुरबुबाले सोधे जोडो भयो? हजुर हो मैले भने । त्यसपछि उनले भने त्यसो भए आइज खाटमा, म सँगै सुत । त्यसपछि गएर म खाटको भित्ता पट्टि सुते ।
हजुरबाले मलाई तानेर उनीसँगे सुताए । केही क्षणपछि उनले मेरो कम्मरमाथि खुट्टा राखे । सिरक भित्र किस गर्न थाले । क्रमैसँग मेरो हात उनको गोप्य अंकमा लगेर भने चलाई दे । त्यस्तो आग्रहपछि उनले आफ्नो हात मेरो स्तनमाथि राखे । उनले आफ्नो जंगली हर्कत देखाउँदै लुगा फुकाल्न लगाए । मलाई तल सुताएर म माथि चढे । त्यसपछि के भो थाहा भएन । बिहान ७ बजे होस आउँदा ओच्छ्यानभरि रगत थियो ।

पालो बुबाको, म कक्षा ९ मा पढिरहेका बेला बुबा मकाउबाट घर फर्के । उनले भने अब विदेश नजाने। यतै बस्ने । यस्तो सुन्दा साह्रै खुसी लागेको थियो ।  हजुरवाको कुरा बुबालाई सुनाए । सदा झै बुबा रक्सि पिएर आए । फुपु विरामी भएर ममी अस्पताल कुर्न जानुभएको थियो । भाइ होस्टेल बसेर पढ्थ्यो । घरमा म २ जना बहिनी र बुबा मात्रै ।

बेलुकाको खाना खाएर सुत्ने बेलामा बुबाले भने मेरो कोठामा आउ । म गएँ । अनि उनले अगांलो हाल्दै कुरा सुरु गरे, छोरी साच्चिकै हजुरवाले त्यसो गरेको हो त ? ढाट्नु किन सबै भने । खोइ बुढाले के के गरेछन् देखाउ त बुबाले भने । त्यसपछि आफै तानेर संवेदनशिल अंक हेर्न थाले । मेरो तलको सबै कपडा खोल्न थाले । उनले खुट्टाले मेरो तिघ्रा फट्टाएर बेस्कन थिच्न थाले । मेरो मुखमा कपडा कोचेर बलात्कार गरे । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •