मनोरञ्जन / कला

यी पप स्टारकाे हट ‘डान्स’ माथि प्रधानमन्त्रीकाे नजर, दिए यस्ताे निर्देशन!(भिडियाेसहित)

काठमाडौं, ४ असाेज (एजेन्सी) : थाइल्याण्डकी टिन पप स्टारको भद्दा ‘डान्स’ का कारण सबैतिर खैलाबैला नै मच्चिएकाे छ। उक्त ‘डान्स’ का कारण थाइल्याण्डका सेना...

बलिउड अभिनेत्री करिना अब रेडियो च्याट शो मार्फत गर्नेछिन अन्र्तक्रिया

काठमाडौं, २९ भदाै (एजेन्सी) : बलिउड अभिनेत्री करिना कपुर खानले रेडियो च्याट शो को संचालन गर्न लागेकी छिन् । करण जौहरको कामलाई पछ्याउदै उनी...

अलियादेखि करिनासम्म १० बलिउड नायिका स्टेज साे मै यसरी लडिन्(भिडियाेसहित)

काठमाडौं, २८ भदाै (एजेन्सी) : अलियादेखि करिनासम्म १० बलिउड नायिका स्टेज साे मै लडेकी छन्।साे मै लडेपछि केही लार्इ भने समान्य चाेट समेत लागेका...

अन्तरंग दृश्य कारण ‘कथा काठमान्डू’ लार्इ बाेर्डले काट्याे यस्ताे पत्र

काठमाडौं, २८ भदौँ (ओएनएस) : अन्तरंग दृश्यका कारण ले फिल्म 'कथा काठमान्डू' काे प्रोमो विवादमा अाएकाे छ। उत्तेजक प्रोमोका कारण चलचित्र विकास बाेर्डले नै...

अभिनेता नाना पाटेकरले यस्ताे गरेपछि यी नायिकाले मचाइन् सुटिङ सेटमै हल्ला!

काठमाडौं, २७ भदाै (एजेन्सी) : अभिनेता नाना पाटेकारमाथि बलिउड सुपरहिट नायिका तनुश्री दत्ताले यौन दुर्व्यवहारकाे गरेकाे आरोप लगाएकी छिन् । तनुश्री दत्ताकाे यस्ताे अाराेपले...

गायक देवकोटाले निकाले १९ अाैँ गीत : ‘तीजको बरिलै…’ (भिडियोसहित)

काठमाडौं, २० भदौ (अाेएनएस) : गायक तथा संगीतकार शिवप्रसाद देवकोटाले एकपछि अर्काे खुडकिलाे चढ्दै सानैदेखिकाे चाहनलार्इ अथक प्रयासपछि पुरा गर्न सफल भएका छन्। उनले १९...

निककी पूर्व प्रेमिकाले प्रियंकासँगकाे इन्गेजमेन्टलार्इ लिएर यस्ताे बोलिन्, निक परे दंग!

काठमाडौं, २१ भदौ (एजेन्सी) : अमेरिकी गायक निक जोनसकी पूर्व प्रेमिका ओलिविया कल्पोले लामाे समयपछि प्रियंका चाेपडासँगकाे इन्गेजमेन्टलार्इ लिएर मुख खाेलेकी छन्। उनले मुख...

यी बलिउड अभिनेत्री आफ्नै बुवासँग फिल्म खेल्न गरिन् इन्कार, बुवा भए अचम्भित!

काठमाडौं,१२ भदाैँ (एजेन्सी) : भर्खरै बालिउड क्षेत्रमा पाइला टेकेकी एक बलिउड अभिनेत्रीले अाफ्नै बुवासँग फिल्म खेल्न इन्कार गरेकी छन्। बलिउड अभिनेता सैफ अली खानकी...

रणवीरले आलियासँग अहिले बिहे नगर्ने भन्दै गरे सनसनीपूर्ण खुलासा, अलमलमा पर्‍याे विवाह!

काठमाडौं,११ भदाैँ (एजेन्सी) : बलिउड नायक रणवीर कपुर यतिबेला नायिका आलिया भट्ट लिएर विवाहकाे बारेमा सनसनीपूर्ण खुलासा गरेका छन्। उनी आलियासँग अफेयरमा रमाउँदै उक्त...

१३ वर्ष पुरानो भविष्यवाणी साँचो भएपछि बलिउड नायिका प्रियंका परिन् दंग

काठमाडौं,८ भदाैँ (एजेन्सी) : १३ वर्ष पुरानो भविष्यवाणी साँचो भएपछि बलिउड नायिका प्रियंका दंग परेकी छन्। प्रियंकाले अमेरिकी गायक निक जोनससँग अगस्ट १८ तरिखमा...