महिना दिनमै चालक अनुमतिपत्र
काठमाडौं । यातायात व्यवस्था विभागले ट्रायल पास गरेका परीक्षार्थीलाई एक महिनाभित्रमा चालक अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ।
विभागले ठूलो संख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर)...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धर रहेका छन्...
कांग्रेस नेता जोशीको मस्तिष्कको शल्यक्रिया
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया गरिएको छ ।
मस्तिष्कघात भएपछि शुक्रबार बिहान ५ बजे नर्भिक अस्पताल भर्ना भएका जोशीको बिहानै शल्यक्रिया...
मिश्रको ‘राजनीतिसँगै राजकाज’ पुस्तक फागुन अन्तिम सातादेखि बजारमा आउने
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ यही फागुनको अन्तिम सातादेखि बजारमा आउने भएको छ ।
‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल...
लमजुङको पाचोक गाउँमा पहिलो पटक बिजुली
लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक विजुली पुगेको छ । गाउँमा बिजुली नुहँदा स्थानीय टुकी तथा सोलारका भरमा बस्दै आएका थिए...
सशस्त्रका इन्स्पेक्टर र सई ५० हजार घुससहित पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका कार्यालय प्रमुखसहित दुई प्रहरी कर्मचारी ५० हजार घुससहित पक्राउ परेका छन्।
सशस्त्र प्रहरी...
कीर्ते गरी बैंकबाट सवा करोड निकालेको आरोपमा मालपोतका कर्मचारी पक्राउ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट कीर्ते गरी सवा करोड रूपैयाँ निकालेको आरोपमा मालपोतका कर्मचारी पक्राउ परेका छन्।
मालपोत कार्यालय भरतपुर चिवतनमा कार्यरत लेखा अधिकृत रिठ्ठे...
कुहिएकाे अवस्थामा महिलाको शव भेटियो
सिरहा । सिरहाको मिर्चैया नगरपालिका– ७ मा कुहिएको अवस्थामा महिलाको शव भेटिएको छ । सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव...
स्रोत नखुलेको २५ लाखसहित बारामा दुई भारतीय पक्राउ
काठमाडौं । स्रोत नखुलेको २५ लाख नगदसहित दुई भारतीय कलैयाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का ३५ वर्षीय...
पशुपतिमा १०८ किलोको सुनको जलहरी
काठमाडौं । पशुपति मन्दिरमा सुनको जलहरी राखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बुधबार एक सय आठ किलो सुनको जलहरी राखिएको हो।
राष्ट्रपति भण्डारीले जलहरी राखेपछि...