पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’(फोटोफिचर)

99
  •  
  •  
  •  

काठमाडौं । विश्व सम्पदा दिवसको अवसरमा बिहीबार ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटन ढोकाबाट कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा मनिषलाल श्रेष्ठले तयार पारेको १३ सय ३६ मिटरको डोरी प्रस्तुत गरिएको थियो । कलाकार श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कला समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौँलाई केन्द्रमा राखेर कलाको अवधारणा बनेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


  •  
  •  
  •