कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

347
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।


बैठक यहि मंसिर २६ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने छन् ।


  •  
  •  
  •