१२७ किलोकी मोडेलको पुरुषको इच्छा पुरा गर्ने तरिका (फोटोफिचर)

596
  •  
  •  
  •  

Amanda2 Amanda4 Amazon-Amanda-1७ साउन – भन्छिन् मैले अहिलेसम्म सेक्स गरेको छैन । तर तस्बिरहरु भने यौन सम्पर्क गर्ने बेलाको जस्तो ढाँचामा उनले खिचाउँछिन् । उनी हुन् १२७ किलोग्राम तौल भएकी मोडल । उनको वक्षस्थलको आकार ४४ डी डी छ । ६३ इन्चको हिप छ । ३८ वर्षकी एमान्डा सोलको उचाइ ६ फिट ३ इन्च छ । यी अमेरिकी मोडेलले पुरुषसँग योन सम्पर्क नगरेपनि सँगै बस्ने, कुस्ती खेल्ने, जिउ थिच्ने तथा सँगै तस्वीर खिचाउने जस्ता पुरुषका इच्छा पूरा गरिदिन्छिन् । सो बापत रकम पनि लिन्छिन् उनी ।
आफ्नो जिउलाई सत्कर्ममा लगाएको दाबी गर्ने एमान्डाले आफुलाई उचाइमा अमेजन, आकारमा बिबिडब्लु तथा प्रकृतिमा इश्वरसँग तुलना गर्छिन् ।

एजेन्सी


  •  
  •  
  •