क्रिकेटर युवराज सिंहका बाबु पक्राउ

76
  •  
  •  
  •  

yograj-singhकाठमाडौ, ९ भदौ(एजेन्सी) : हरियानाको प्रहरीले आइतबार राती भारतका चर्चित क्रिकेटर युवराज सिंहका बाबु योगराज सिंह पक्राउ परेका छन् ।

आइतबार राती योगराजका साथीहरू र अन्य अर्को समूहबीच झपड भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । योगराज सिंह पूर्व क्रिकेटर समेत हुन् भने उनी पञ्जावी चलचित्रहरूमा समेत अभिनय गरेका छन् ।

योगराज र उनका साथीहरूले झगडाको क्रममा प्रहरी नायव उपरिक्षकमाथि आक्रमण गरेका थिए । योगराजसहित अन्य ४ जनालाई पक्राउ गरेका छन् ।


  •  
  •  
  •