महेश बस्नेत र झपट रावलले युवासंघ छाडे

360
  •  
  •  
  •  

mahesh basnetकाठमाडौं २१ माघ (ओएनएस) : एमाले भातृसंगठन युवा संघमा उमेर हदको अनीतिगत निणर्य लागु भएको छ। अध्यक्ष महेश बस्नेत र उपाध्यष झपट रावलले उमेर हदका कारण युवासंघ छाडेका छन् ।

दुईपटक युवा संघका अध्यक्ष भएका बस्नेत र अध्यक्षको प्रत्यासीका रुपमा रहेका रावलले विदा लिएका हुन । एमालेमा १६ देखि ४० बर्षको उमेर हद तोकिएको छ ।

एमालेको बुधबार बसेको स्थायी कमिटीको बैठकले निरु पाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो। रिक्त उपाध्याक्षको जिम्मेवारी गोविन्द थापा र सरोजदिलु विश्वकर्मा दिइएको छ।


  •  
  •  
  •