पाँच वर्षभित्र निजगढ विमानस्थल तयार हुन्छ : पर्यटनमन्त्री भट्टराई

  Tweet काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अबको ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुने भन्दै यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको बताएका छन् । काठमाडौंमा जारी नेपाल पूर्वाधार सम्मेलनमा उनले उत्तर–दक्षिण दुवै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने तथा पूर्व–पश्चिम जोड्ने चार ओटा राजमार्गहरुको निर्माणअघि बढाएकाले यातायात … Continue reading पाँच वर्षभित्र निजगढ विमानस्थल तयार हुन्छ : पर्यटनमन्त्री भट्टराई