सार्वजनिक यातायातको ‘अनलाइन टिकट खरिद–विक्री सम्बन्धी निर्देशिका–२०७७’ जारी

  Tweet काठमाडौं । सरकारले ‘लामो तथा मध्यम दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद–विक्री सम्बन्धी निर्देशिका–२०७७’ जारी गरेको छ। विभागले भीडभाडरहित र व्यवस्थित तरिकाले टिकट काट्ने पक्रियालाई प्रविधिमैत्री बनाउन यसैसाता निर्देशिका जारी गरेको हो। पारदर्शी र प्रविधिमैत्री सार्वजनिक यातायातको योजना अनुसार अनलाइन प्रविधि सफ्टवेयर विकास गर्न निर्देशिका जारी गरेको विभागले जनाएको छ। हेर्नुहोस् निर्देशिकाको … Continue reading सार्वजनिक यातायातको ‘अनलाइन टिकट खरिद–विक्री सम्बन्धी निर्देशिका–२०७७’ जारी