कपास उद्याेगमा अागलागी, लाखाैँकाे क्षति

265
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस): चितवनकाे भरतपुर हाकिमचोक नजिक रहेकाे कपास उद्याेगमा आगलागी हुँदा ३५ देखि ४० लाख रुपैयाँकाे क्षति भएकाे भएको छ । प्रकृति कपास उद्याेगमा अागलागी भएकाे हाे।

उद्याेगमा मेशिन चलिरहेकाे अवस्थामा निस्केकाे अागाेले अागाे लागेकाे जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालले अाेएनएसलार्इ बताए।

अागलागीले मनाविय क्षति नभएकाे प्रहरीले जनाएकाे छ।

दमकल र स्थानियकाे सहयाेगमा आगो नियन्त्रणमा लिएकाे डिएसपी ढकालले बताए।

 


  •  
  •  
  •