इङ्ल्याण्डका खेलाडी बस्ने होटलमा निर्वश्त्र महिला

473
  •  
  •  
  •  

काठमाडौं, ४ असार (एजेन्सी) : इङ्ल्याण्डका खेलाडीहरु बस्दै आएको ब्राजिलको एक पाँचतारे होटलको बाल्कुनीमा एक निर्वश्त्र महिला देखा परेकी छन् । २० वर्षकी जस्ती देखिने ती महिला पूर्ण रुपमा निर्वश्त्र थिइन् ।
उनी नग्न अवस्थामा हातले स्तन छोप्दै कोठाबाट बाल्कुनीमा आइन् । केहीबेरपछि उनी कालो टप लगाएर फेरि कोठामा छिरिन् ।

इङ्ल्याण्डका खेलाडीहरु अभ्यासमा रहेको बेला उनी नग्न रुपमा बाहिर आएको र उनले कसैलाई आफूप्रति आकर्षित गर्न त्यसो गरेको हुन सक्ने डेल्ली स्टारले छापेको छ ।


  •  
  •  
  •