दक्षिण कोरिया र रुसले अंक बाँडे

127
  •  
  •  
  •  

काठमाडौं, असार ४ – विश्वकप फुटबल अन्तर्गत बुधबार विहान भएको खेलमा दक्षिण कोरिया र रुसले अंक बाँडेका छन् । दुवै पक्षबाट एक एक गोल मात्र भएपछि दुवै टिमले पहिलो खेलमै अंक बाँड्नपर्यो ।

एजेन्सी


  •  
  •  
  •