काठमाडौं, १ असार – एसियाली मुलुक जापानले जारी विश्वकप फुटबलको पहिलो खेलमै हार बेहोरेको छ । पहिलो हाफमा कायम गरेको एक शूल्यकाो अग्रता जोगाउन नसक्दा जापान आइभरीकोष्टसँग २–१ गोल अन्तरले पराजित भयो ।
१६ औं मिनेटमा होन्डाले जापानलाई अग्रता दिलाए पनि अन्तिमसम्म टिक्न सकेन ।
दोस्रो हाफमा पुनरागमन गरेको आइभरीकोष्टले दुई मिनेटमा दुई गोल ग¥यो । ६६ औं मिनेटमा बोनीले बराबरी गोल फर्काए भने ६६ औं मिनेटमा गोभिन्होले आइभरीकोष्टलाई जिताउन निर्णायक गोल गरे ।