अर्जेन्टिना र बेल्जियम अन्तिम आठमा

350
  •  
  •  
  •  

article-2676839-1F4E9A1C00000578-236_638x535 article-2676839-1F4E745100000578-192_638x414 article-2676839-1F4EA99400000578-326_638x416 article-2676839-1F4EB77700000578-737_638x404 article-2676839-1F4EBBF100000578-504_638x620 article-2676839-1F4EC3A200000578-217_640x685 article-2676839-1F4EC14C00000578-50_638x415 article-2676839-1F4EC15800000578-677_638x678 article-2676839-1F4EC82400000578-925_638x345 article-2676839-1F4ECBA800000578-130_638x437 article-2676839-1F4ECD6300000578-363_638x417 article-2676839-1F4ECEFB00000578-217_638x447 article-2676839-1F4ED94800000578-980_638x555 article-2676839-1F4EDAC700000578-274_638x406 article-2676839-1F4EE43000000578-780_638x651 article-2676839-1F4EED8000000578-205_638x417 article-2676839-1F4EEDB700000578-98_638x404 article-2676839-1F4EF80D00000578-395_640x431 article-2676839-1F4F0CF200000578-179_634x420 article-2676839-1F4F07EA00000578-573_638x380 article-2676839-1F4F23C600000578-20_634x625 article-2676839-1F4F23F100000578-493_634x418 article-2676839-1F4F28F600000578-1_634x617 article-2676839-1F4F394D00000578-815_634x588 article-2676839-1F4F240100000578-270_638x717 article-2676839-1F4F284500000578-611_634x450 article-2676839-1F4F384300000578-42_634x417 article-2676839-1F4F386800000578-296_634x395article-2676839-1F4F09D900000578-525_638x501 article-2676885-1F4FF24F00000578-850_634x419 article-2676885-1F4FF07000000578-790_634x440 article-2676885-1F50A1DE00000578-433_634x410 article-2676885-1F50A6AF00000578-824_634x424 article-2676885-1F50A99F00000578-61_634x493 article-2676885-1F50AA5400000578-789_634x413 article-2676885-1F50AB1F00000578-755_634x493 article-2676885-1F50ABF500000578-196_634x504 article-2676885-1F50AC8500000578-995_634x522 article-2676885-1F50ADCD00000578-822_634x452 article-2676885-1F50D64E00000578-636_634x395 article-2676885-1F50D28700000578-981_634x420 article-2676885-1F50E5CE00000578-495_634x459 article-2676885-1F50E34D00000578-979_634x404 article-2676885-1F50E32100000578-955_634x450 article-2676885-1F50E47900000578-243_634x433 article-2676885-1F50EADA00000578-951_634x449 article-2676885-1F50F38C00000578-662_634x408 article-2676885-1F50FA2400000578-172_634x467 article-2676885-1F50FB7C00000578-729_634x433 article-2676885-1F510A1700000578-845_634x404काठमाडौ, १८ असार – लियोनल मेसीको उत्कृष्ट पासमा एन्जल डि मारियाले थपिएको समयको अन्तिमतिर सुन्दर गोल गरेपछि अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । मारियाको गोल नै स्वीट्जरल्यान्डलाई हराउन निर्णायक बन्यो ।

मंगलबार राति साओ पाउलोमा भएको खेल निर्धारित ९० मिनेट गोलरहित टुंगिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो ।

विपक्षीले लगातार मार्क गरेपनि कप्तान मेसीलेदुई स्वीस डिफेन्सलाई छलाउँदै वीचबाट दिएको पासमा सेकेन्ड बार च्याप्दै डि मारियाले १ सय १८ औं मिनेटमा गोल प्रहार गरे ।

मारियाले मात्रै खेल अवधिभर १२ पटक पोष्टमा बल प्रहार गरेका थिए । यो संख्या सन् १९६६ यता विश्वकपमा अर्जेन्टिनी खेलाडीले गरेको सर्वाधिक प्रहार रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अर्जेन्टिनाले गोल गरे लगत्तै स्वीटरजल्यान्डका मिडफिल्डर ब्लेरमिन जेरमाइलीले हेडमार्फत हानेको बल पोलमा लागेर फर्कियो ।

स्वीट्जरल्यान्डका दुई–तीन डिफेन्स निरन्तर मेसीको निगरानी खटिए पनि चारपल्ट फिफा वर्ष खेलाडी भइसकेका मेसीले आठपल्ट गोलका अवसर सिर्जना गरे ।

रिदिएका थिए । यसअघि यति धेरै गोलका अवसर कुनैपनि अर्जेन्टिनी खेलाडीले विश्वकपमा सिर्जना गरेका थिएनन् ।

बल पोजेसनमा ६२–३८ ले अगाडि रहेको अर्जेन्टिनाले १३ पटक कर्नर पाएको थियो भने २९ पटक पोष्टमा आक्रमण गरेको थियो । अर्जेन्टिनीविरुद्ध युरोपेली टिम स्वीट्जरल्यान्डले भने १३ पटक मात्र आक्रमण ग¥यो ।

बेल्जियम पनि अन्तिम आठमा

अमेरिकालाई १ का विरुद्ध २ गोलले हराउँदै बेल्जियम विश्वकप फुटबलमो क्वाटरफाइनलमा पुगेको छ । अब बेल्जियमले क्वाटरफाइनल खेलमा अर्जेन्टिनाको सामना गर्नेछ ।

निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा पुगेको खेलमा बेल्जियमले अमेरिकालाई २–१ ले हरायो ।

अतिरिक्त समयको तेस्रो मिनेटमा नै बेल्जियमको लागि केभिन डे ब्रयनीले लुकाकुको पासमा गोल गरे । यस्तै १०५ औं मिनेटमा लुकाकुले अग्रता दोब्बर बनाए ।

दोस्रो गोल खाएको दुई मिनेट पछि नै अमेरिकाको लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जुलियन ग्रीनले गोल गरे पनि हार टार्न सकेनन् ।


  •  
  •  
  •