नेपालले निर्यातबाट थप रोजगारी सिर्जना गर्न सक्छ: विश्व बैंक

  Tweet  काठमाडौं । नेपालले निर्यातजन्य उद्योगमा लगानी बढाएर सवा २ लाख थप रोजगारी सिर्जना गर्न सक्ने विश्व बैंकले जनाएको छ । नेपाल डेभलपमेन्ट अपटेड सोमबार सार्वजनिक गर्दै विश्व बैंकले नेपालले ९ अर्ब डलर बराबरको निर्यातको सम्भावना उपयोग गर्न नसकेको बताएको छ ।यस्तै नेपालले निर्यातबाट थप रोजगारी सिर्जना गर्न र थप विदेशी मुद्रा आर्जन गर्ने सम्भावना … Continue reading नेपालले निर्यातबाट थप रोजगारी सिर्जना गर्न सक्छ: विश्व बैंक