श्रीकृष्णको श्रद्धाञ्जलीमा आँसुुको भेल (फोटोफिचर)

50
  •  
  •  
  •  

काठमाडौं, ५ भदौं  (ओएनएस) :आज (बिहीबार) १३ औ पूण्र्यतिथिका दिन श्वेताले मनको चौतारीमा श्रीको अपार मायालाई समाल्दै अन्तिम श्रद्धाञ्जली दिइन् । अन्तिम श्रद्धाञ्जली दिइरहदाँ उनका भावविह्वल आँखाले श्रीलाई नै खोजिरहेका थिए । बिहीबार राजधानीको एक पार्टी प्यालेसमा श्रीको परिवारले १३ औं पूण्र्यतिथिको कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरकारका मन्त्री, कलाकार र विभिन्न क्षेत्रका प्रवुद्धव्यक्तिको सहभागीता थियो ।

Picture 361

 

Picture 191

Picture 294

 

Picture 392

Picture 224Picture 329Picture 175Picture 248

 


  •  
  •  
  •