मोवाइल पानीमा डुव्यो, यी उपाय अपनाउनुस

261
  •  
  •  
  •  

mobile dropped in waterमोवाइल पानीमा डुव्दा हतारमा हामी मोवाइललाई पुछ्ने वा अन्य यस्तै तरिका अपनाउने गर्छौ । तर पानीमा डेव्ने वित्तिकै मोवाइल भन्दा पनी त्यसमा रहेका व्याट्रि तथा सिमकार्ड निकाल्नु पर्छ । व्याट्रि बाट मोवाइलको भित्रि पाटपुर्जामा पनि पानी सर्ने डर हुन्छ ।

यदि मोबाइल सेट पानीमा डुब्यो वा भिज्यो भने सावधानी अपनाउनु पर्दछ । पानीबाट बाहिर निकाल्ने बित्तिकै मोवाइलको ब्याट्री निकाल्नु पर्छ ।

सिमकार्ड र मेमोरी कार्ड पनि निकालेर एकछिन स्वीच अफ गर्नुपर्दछ । अब यी सबै चीजलाई सावधानीपूर्वक सुख्दा कपडाले पुछनुस् । पुरा नसुकेसम्म प्रयोग मोवाइलमा  राख्नु हुदैन ।

धेरै भिजेको छ भने सुख्खा हुन १२ देखि २४ घन्टा पनि लाग्न सक्छ ।तर कतिपयले हतारोमा हेयर ड्रायरमा पनि सेकाउने गर्छन् । तातो ड्रायरले मोबाइलको पार्टपूृर्जा पगाल्ने तथा त्यसको बाफ मोबाइलभित्र प्रवेश गरी झनै बिग्रिने खतरा रहन्छ ।


  •  
  •  
  •