उपाधिसहित स्वेदश फर्केको नेपाली टोलीको स्वागत (फोटोफिचर)

74
  •  
  •  
  •  

काठमाडौं :  मलेसियालाई मलेसियामै पराजित गरेर एसीसी यु–१६ प्रिमियर लिग क्रिकेटको उपाधि जितेको नेपाली टोलीको बिहीबार यसरी स्वागत गरियो । टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब युवराज लामा त्रिभुवन विमानस्थल पुगेका थिए ।

 


IMG_5356
IMG_5361 IMG_5377 IMG_5388 IMG_5406

तस्वीरहरु :  कविन अधिकारी/अाेएनएस


  •  
  •  
  •