सत्यार्थीको स्वागत

330
  •  
  •  
  •  

काठमाडौ, ४ पुस (ओएनएस) : यस वर्षको नोवेल शान्ति पुरस्कारबाट सम्मानित कैलाश सत्यार्थी शुक्रबार नेपाल आएका छन् । नेपाल बसाइृका दौरान संविधानसभाको ल्होत्से हलमा आफ्नो प्रवचन दिने भारतका सामाजिक कार्यकर्ता सत्यार्थीलाई भब्य स्वागत गरियो ।

सत्यार्थीले संसदको महिला, बालबालिका, समाजकल्याण तथा जेष्ठ नागरिक समितिले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्ने बिषयमा गर्ने छलफलमा पनि भाग लिनेछन् । प्रस्तुत छ, सत्यार्थीले शुक्रबार बिभिन्न कार्यक्रममा भाग लिदाका तस्विरहरु

Kailash (2) Kailash (3)Kailash (6)Kailash (8) Kailash (9) Kailash (10) Kailash (11) Kailash (13)Kailash


  •  
  •  
  •