अमेरिकामा आफ्नो विवाहलाई यादगार बनाउनका लागि एउटा जोडिले नयाँ तरिका अपनाएको छ । अलास्का प्रांतको एंकोरिजमा फोटोग्राफर जोश मार्टिनेजले जोडिलाई विवाहको गेटअपमा आफ्नो क्यामरामा कैद गरेकाछन् । यी तस्विरहरु हेलिकप्टरवाट खिचिएकाहुन् ।
तस्विर स्रोत : एजेन्सी