मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना

  Tweet काठमाडौं, २४ असार (ओएनएस) : औसतभन्दा १० दिन ढिलो गरी असार ५ गते नेपाली आकाशमा प्रवेश गरेको मनसुन सक्रिय बनेको छ। मनसुन भित्रिए पनि न्यूनचापीय रेखा भारतमै रहँदा झरी पर्न सकेको थिएन । तर, पछिल्लो समय न्यूनचापीय रेखा नेपाल सर्ने क्रम बढिरहेका बेला मंगलबार पनि देशका अधिकांश भूभागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, … Continue reading मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना