निधारका रेखाले बताउँछ कुन मान्छेसँग कति धन हुन्छ

221
  •  
  •  
  •  

अधिकाँश मानिसलाई आफ्नो भविष्यको विषयमा पिर हुन्छ । जीवनमा कति कमाउन सकिन्छ र कस्तो सुख भोग गर्न सकिन्छ भन्ने पिर नगर्ने मानिस कमै हुन्छन् ।

समुन्द्र शास्त्रले मानिसको निधारका रेखाबाट उ कति धनी हुने भन्ने कुरा सजिलै थाहा हुने दावी गर्छ ।

forehead line for rich 3

 

जुन् ब्यक्तिको निधारमा चार शुभ रेखा भएमा राजा समान जीवन जिउने बताइन्छ । राजा वा प्रधानमन्त्री बनेर सुख भोग गर्नका लागि निधारमा चार शुभ रेखा हुनु पर्ने समुन्द्र शास्त्र


  •  
  •  
  •