आज भोटो जात्रा देखाइदै

353
  •  
  •  
  •  

काठमाडौं ८ असार (ओएनएस) : रातो मत्स्येन्द्रनाथको ऐतिहासिक भोटो आज देखाइदैछ । ललितपुरको जाउलाखेलमा देखाइँने भोटो जात्राको राष्ट्रपतिले अवलोकन गर्नेछन् ।

बहुमूल्य मणिमाणिक्य आदि वस्तु जडित उक्त भोटो वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मत्स्येन्द्रनाथकै जिम्मामा रहने लोककथन छ । उक्त भोटो प्रत्येक वर्ष मत्स्येन्द्रनाथको रथ जाउलाखेल पुगेको चौथो दिन लाखौंं दर्शकका सामु देखाउने चलन छ । भोटो अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपतिसमेत उपस्थित हुनेछन् । थैलीबाट बाहिर झिकेर रथबाट चारै दिशामा ३ ३ पटक भोटो

गत वर्ष पनि आफैंले भोटो देखाएको अनुभव सुनाउँदै उनले भने, ुभोटो बनेको कपडा एकदमै उच्चस्तरको लागेको, कति वर्ष पुरानो भनेर अनुमान गर्न गाह्रो छ तर पनि त्यत्रो वर्ष पुरानो ऐतिहासिक भोटो कहीं नोक्सान र मकिएको देखिँदैन ।विक्रम संवत् १९९७ को लगतमा मत्स्येन्द्रनाथको जात्रा सकिएपछि जाउलाखेलमा देखाउने भन्ने उल्लेख छ ।आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।


  •  
  •  
  •