काठमाडौँ, २७ फागुन(ओएनएस) : नेपाली कांग्रेसको केन्द्रीय समितिको खुल्लातर्फको भइरहेको मतगणनाका क्रममा अहिलेसम्म मात्र ३ सय मतको गणना सम्पन्न भएको छ ।
खुलातर्फको मतगणनामा प्रकाशमान सिंह अगाडि देखिएका छन् । ३ मत गन्दा प्रकाशमान सिंहले १ सय ८२ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा खुमबहादुर खड्का रहेका छन् । यसपछि प्रदीप गिरी र शेखर कोइराला रहेका छन् । यी दुईले १ सय ७४ मत प्राप्त गरेका छन् ।
३ सय मत गन्दा कसले कति मत प्राप्त गरे
१. प्रकाशमान सिंह १८२
२. खुमबहादुर खड्का १७८
३. शेखर कोइराला १७४
४. प्रदीप गिरी १७४
५. प्रदीप पौडेल १७१
६. बालकृष्ण खाँड १६९
७. विमलेन्द्र निधि १६८
८. महेश आचार्य १६२
९. केबी गुरुङ १६२
१०. विश्वप्रकाश शर्मा १५९
११. रमेश लेखक १५८
१२. पूर्णबहादुर खड्का १५५
१३. प्रकाशशरण महत १५२
१४. धनराज गुरूङ १५१
१५. रामशरण महत १४९
१६. सुजाता कोइराला १४८
१७. गोपालमान श्रेष्ठ १४७
१८. शंकर भण्डारी १४४
१९ बलबहादुर केसी १४३
२०. नारायण खड्का १४०
२१. मिनेन्द्र रिजाल १३९
२२. ज्ञानेन्द्रबहादुर कार्की १३९
२३. चन्द्र भण्डारी १३६
२४. बद्री पान्डे १३२
२५. एनपी साउद १२९
२६. महालक्ष्मी उपाध्याय डिना १२९
२७. जिपछिरिङ लामा १२८
२८. मनमोहन भट्टराई १२१
२९. उदयशमशेर राणा १२०
३०. पदमनारायण चौधरी १२०
……………..
नेपाली कांग्रेसको केन्द्रीय समितिको खुल्लातर्फको भइरहेको मतगणनाका क्रममा अहिलेसम्म मात्र २ सय ५० मत गणना भएको छ ।
२५ जना केन्द्रीय सदस्य चयनका लागि भएको खुलातर्फको मतगणनामा अहिलेसम्म प्रकाशमान सिंह अगाडि देखिएका छन् । दिउसो २ बजे सार्वजनिक गरिएको मतगणना अनुसार प्रकाश मान सिंहले १ सय ५४ मत ल्याएका छन् भने खुमबहादुर खड्का पनि उनकै पछि छन् र मात्र १ मतले पछाडि रहेका छन् ।
२ मत गन्दा उम्मेदवारहरू र उनीहरूले प्राप्त गरेको मत
१. प्रकाशमान सिंह १५४
२. खुमबहादुर खड्का १५३
३. प्रदीप गिरी १४५
४. प्रदीप पौडेल १४५
५. शेखर कोइराला १४४
६. विमलेन्द्र निधि १४२
७. केबी गुरुङ १३८
८. महेश आचार्य १३७
९. रमेश लेखक १३६
१०. विश्वप्रकाश शर्मा १३५
११. पूर्णबहादुर खड्का १३२
१२. बालकृष्ण खाँड १३०
१३. पदमनारायण चौधरी १२९
१४. प्रकाशशरण महत १२७
१५. गोपालमान श्रेष्ठ १२६
१६. रामशरण महत १२४
१७. धनराज गुरुङ १२३
१८. सुजाता कोइराला १२२
१९ नारायण खड्का १२०
२०. ज्ञानेन्द्रबहादुर कार्की ११९
२१. शंकर भण्डारी ११८
२२. गोविन्दराज जोशी ११७
२३. मिनेन्द्र रिजाल ११६
२४. चन्द्र भण्डारी ११३
२५. एनपी साउद १०९
२६. महालक्ष्मी उपाध्याय डिना १०९
२७. बद्री पान्डे १०९
२८. जिपछिरिङ लामा १०७
२९. उदयशमशेर राणा १०६
३०. अशोक कोइराला ९२