ओलीले बल्ल गरे मतदान

41
  •  
  •  
  •  

काठमाडौं,२१ मंसिर (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढिलो गरि मतदान गरेका छन् ।

अन्य नेताहरुले विहानै मतदान गरेपनि ओली ने साढे चार वजे तिर मात्रै मतदान गरेका थिए । उनले भक्तपुर सुर्यबिनायक नगरपालिकास्थित बालकोट महेन्द्र शान्ति विद्यालय मतदान केनद्रमा पुगेर मतदान गरेका हुन् ।

ओलीले मतदान पछि निर्वाचन नगराउने प्रधानमन्त्री शेरबहादुर देउवाका सवै योजना विफल भएको बताए ।


  •  
  •  
  •