आज र भोली भिटामिन ए र जुवाको खुवाइदै

699
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख(ओएनएस) : दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि शुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने अभियान अन्तर्गत आज र भोली ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए कार्यक्रम सहजीकरण गर्न सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

पहिलो चरण अन्तर्गत यसअघि भीटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •