प्रेमीका अनुष्कासँग रिसाए विराट कोह्ली

191
  •  
  •  
  •  

anushka-sharmaकाठमाडौ/ पुस(एजेन्सी) : बलिउड नायीका अनुष्का शर्मालाई उनका प्रेमी क्रिकेटर विराट कोह्लीले गाली गरेका छन् । अनुष्काले केही समयअघि एक म्यागाजिनका लागि गरेको बोल्ड फोटोसुटका कारण उनलाई विराट कोह्लीको गाली खानु परेको हो ।

जिक्यू म्यागाजिनका लागि अनुष्काले निकै बोल्ड फोटोशुट गरेकी थिइन् । उनको उक्त फोटोशुट कोह्लीलाई मन नपरेपछि अष्ट्रेलियाबाट फोन गरेर अनुष्कालाई गाली गरेका हुन् ।

anushka-sharma-gq3भारतीय सञ्चारमाध्मयहरूका अनुसार अनुष्काको उक्त फोटोशुट अहिलेसम्मकै सबैभन्दा बोल्ड फोटोशुट हो । म्यागाजिनमा नायीकाको यस्तो बोल्ड फोटोशुट देखेर विराटलाई भने चित्त बुझेन ।

जिक्यु एक फेशन म्यागाजिन हो, यसमा प्राय सबै नायीकाहरुले फोटोशुट गर्ने गर्छन् ।

anushka-sharma-gq1 anushka-sharma-gq2 anushka-sharma-gq


  •  
  •  
  •