ब्लडक्यान्सर पिडीत घर्तीलाई रु.७५ हजार

79
  •  
  •  
  •  

काठमाडौं, २१ भदौ (ओएनएस)ः करिब १ बर्षदेखि ब्लडक्यान्सर बाट पिडीत रोल्पा राङसीका ११ बर्षिय वालक भुवन घर्ती मगरलाई शनिबार दाङ–देउखुरी प्रवासी संघ समाजले ७५ हजार रुपैयाँ प्रदान गरेको छ ।
मिडिया इन्टरनेसनलमा शनिबार पत्रकार सम्मेलन गरि उक्त रकम पिडित मगरलाई प्रवासी समाजका प्रथम उपाध्यक्ष नुमाकान्त सुवेदीले सो रकम प्रदान गरे ।

‘भुवन बचाउँ अभियान’बाट संकलन गरिएको उक्त रकर्म  हस्तान्तरण गर्न पाउदाँ आफुहरु निकै खुसी भएको  समाजले जानकारी दिएको छ ।


  •  
  •  
  •