भरुवा बन्दुक पड्किदा मृत्यु

  Tweet सोलुखुम्बु, २ वैशाख (ओएनएस) : सोलुखुम्बुको माप्यदुधकोशी गाउपालीका ४ मा भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आईतबार साँझ घरेलु भरुवा बन्दुक भर्ने क्रममा पड्किदा माप्यदुधकोशी गाउपालीका ४ डाडा गाउँका २० वर्षिय सुमन राईको मृत्यु भएको हो । बन्दुक भर्ने क्रममा पड्किएर पेटमा गोली लागेर गम्भिर घाईते भएका उनको उपचारको क्रममा … Continue reading भरुवा बन्दुक पड्किदा मृत्यु