भाजपा नेता मंगुली जेनाको गोही हानी हत्या

  Tweet उडिसा । भारतको उडिसामा भारतीय जनता पार्टी(भाजपा)का एक नेताको गोली हानी हत्या भएको छ । आइतबार राति खुर्दा अन्चल–९ का मंडल अध्यक्ष समेत रहेका मंगुली जेनाको मोटर साइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले उडिसाको चुनावी अभियानमा भाग लिने अघिल्लो दिन उनको हत्या भएको हो । … Continue reading भाजपा नेता मंगुली जेनाको गोही हानी हत्या