खोपको प्राथमिकता र प्रभावकारिता : डा.पाण्डे

  Tweet  खोपको मुख्य उद्देश्य मृत्युदर कम गर्नु हो । कारणवश कोरोना महामारीको दोस्रो लहर आयो भने जुन वर्ग बढी जोखिममा हुन्छ, उक्त वर्गलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । – फ्रन्ट लाइनका स्वास्थ्यकर्मी । – जेष्ठ नागरिक जसलाई दीर्घरोग पनि छ । – जेष्ठ नागरिक जसलाई दीर्घरोग छैन । – बयस्क जसलाई दीर्घरोग छ । – अन्य … Continue reading खोपको प्राथमिकता र प्रभावकारिता : डा.पाण्डे