नेपालमा ३२ प्रतिशतले लगाए पूर्णखोप

  Tweet  काठमाडौं । नेपालमा ३२ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६९ लाख ६२ हजार १ सय ६४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ४० प्रतिशत अर्थात् ८७ लाख २ हजार ७ सय ५ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै काठमाडौं उपत्यकामा … Continue reading नेपालमा ३२ प्रतिशतले लगाए पूर्णखोप