सञ्चय कोषमा जागिर खुल्यो, २८ कर्मचारी आवश्यक

1792
  •  
  •  
  •  

काठमाडौं, १८ साउन (ओएनएस) : कर्मचारी सञ्चय कोषले आवश्यक कर्मचारीका लागि विज्ञापन खोलेको छ ।

कोषले सहायक देखि अधिकृत पदसम्ममा २८ कर्मचारी माग गरेको हो । बुधबार नै गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी कर्मचारी माग गरिएको छ ।

यस्तो छ विज्ञापन

vacancy

 

 


  •  
  •  
  •