टेलिकम र दुरसञ्चारमा १८२ का लागि जागिर खुल्यो (विज्ञापनसहित )

3520
  •  
  •  
  •  

काठमाडौं,  ८ फागुन (ओएनएस) : नेपाल टेलिकम र दुरसञ्चार प्राधिकरणका लागि १ सय ८२ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ ।

नेपाल टेलिकमले १ सय ५५ तथा प्राधिकरणले २७ कर्मचारी माग गरेको हो । टेलिकमले ४० इन्जिनियर मागेको छ । साथै, विभिन्न प्राविधिकसहित प्रशासनिक पदमा दरखास्त आह्वान गरेको छ ।

टेलिकमलेले खुल्लातर्फ ८९ जना कर्मचारी मागेको छ भने महिला २४, आदिवासी–जनजातीमा २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्गमा २ कोटामा विज्ञापन आह्वना गरेको छ । त्यस्तै, प्राकिरणलले उपनिर्देशकदेखि सहायक पदसम्मका लागि दरखास्त मागेको छ ।

दरखास्त आवेदन आइतबारबाट ३० दिनभित्र दिन सकिनेछ ।

ntc-vacancy

nta-vacancy-1


  •  
  •  
  •