पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारियो

  Tweet एजेन्सी । अस्ट्रेलियामा पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ । धेरै पानी खाएको भन्दै ५ हजार ऊँटलाई त्यहाँका अधिकारीहरुले गोली हानेर मारेको समाचार संस्था एएफपीले जनाएको छ । खडेरीका कारण दक्षिणी अस्ट्रेलियाका रैथानेहरुलाई असर पुगेको छ । ऊँटले धेरै मात्रामा पानीको उपयोग गरेपछि उनीहरुले ऊँट मार्न आग्रह गरेका थिए । हेलिकप्टरबाट व्यावसायिक … Continue reading पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारियो