उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारको निर्देशन

  Tweet काठमाडौं । सरकारले उत्तर कोरियालाई लगानी फिर्ता लैजान निर्देशन दिएको छ । संयुक्त राष्ट्र संघ (युएन) ले आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल सरकारले पनि उत्तर कोरियालाई लगानी फिर्ता लैजान निर्देशन दिएको हो । उद्योग विभागका निर्देशन प्रेम प्रसाद लुइँटेलका अनुसार लगानी फिर्ता लैजान परराष्ट्र मन्त्रालयले अक्टुबर सम्मको समय दिएको … Continue reading उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारको निर्देशन