अमेरिकाका दुई फाइटर विमान खसे एटलान्टिक ओसनमा

448
  •  
  •  
  •  

काठमाडौ, १५ भदौ(एजेन्सी) : नर्थ अमेरिकन एरोस्पेस डिफेन्स कमाण्ड (नोराड)ले अमेरिकाका दुई एफ-१६ फाइटर विमान एटलान्टिकमा खसेको बताएका छन् ।

ती दुई फाइटर विमानले वाऊकेशा विमानस्थलबाट उडान भरेका थिए । मानास्सास विमानस्थलका लागि उडेको विमान एटलान्टिकमा नै खसेको नोराडलाई उधृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्मयहरूले जनाएका छन् । नोराडको कमाण्डमा उक्त दुई फाइटर विमान उडाइएोक थियो ।

नोराड क्यानडा र अमेरिकाको संयुक्त संस्था हो जसले एरोस्पेसका सूचना, चेतावनी दिने र नियन्त्रण गर्ने गर्छ ।


  •  
  •  
  •