अमेरिकामा कार दुर्घटनामा नेपाली युवतीको मृत्यु

336
  •  
  •  
  •  

काठमाडौं २० असार (ओएनएस) :  झापा घर भई हाल अमेरिकाको केन्सासमा बस्दै आएकी नेपाली युवतीको कार दुर्घटनामा मृत्यु भएको छ । २५ वर्षीया उर्मीला शर्माको बुधबार राति  परि मृत्यू भएको हो ।

urmila

शर्माले हाँकेको कार बुधबार अपरान्ह दुर्घटनामा परेको बताइएको छ । कार सडकमै क्षत विक्षत भएको थियो । विइलिङटन कान्सासमा ६ ओटा सवारी साधन एक आपसमा ठोक्कीदा उनले ज्यान गुमाउन पुगेकी हुन् ।

बुधवार दिउसो भएको दुर्घटनामा शर्मासँगै ५२ बर्षिय एक व्यक्तिले ज्यान गुमाएका छन् ।


  •  
  •  
  •