बढुवा भएका २८ उपसचिवको पदस्थापन
Tweet काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा भएका २८ उपसचिवको पदस्थापन गरिएको छ। मन्त्रालयको फागुन १६ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका २८ जना उपसचिवहरूको पदस्थापन गरेको हो । संघदेखि स्थानीय तहसम्मका कार्यालयहरूमा ती उपसचिवहरूको पदस्थापन गरिएको हो। Tweet
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed