
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा भएका २८ उपसचिवको पदस्थापन गरिएको छ।
मन्त्रालयको फागुन १६ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका २८ जना उपसचिवहरूको पदस्थापन गरेको हो ।
संघदेखि स्थानीय तहसम्मका कार्यालयहरूमा ती उपसचिवहरूको पदस्थापन गरिएको हो।