उपनिर्वाचनको लागि आज उम्मेद्वारी दर्ता

  Tweet काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेद्वारी मनोनयन आज हुँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेद्वारी मनोनयन काम आज हुने जनाएको हो । आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेद्वारी मनोनयन हुनेछन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ती उम्मेदवारहरूको अन्तिम … Continue reading उपनिर्वाचनको लागि आज उम्मेद्वारी दर्ता