एमाले केन्द्रीय समितिको पहिलो बैठक आज

149
  •  
  •  
  •  

काठमाडौ, २ साउन (ओएनएस) नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । नवौं महाधिवेशन सम्पन्न भएपछि केन्द्रीय समितिको पुर्ण पहिलो बैठक आज बस्न लागेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
दिउँसो १ बजे पार्टी मुख्यालय मदननगर बल्खुमा बस्ने बैठकमा पछिल्लो राजनीतिक र समसामयिक विषयमा छलफल हुने छ । एमालेकाले नवौं महाविधेशन औपचारिका रुपमा बिहीवार समाप्त भएको थियो । महाधिवेशन समाप्तीका क्रममा नेताहरुले पार्टीमा देखिएको गुटबन्दी अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए ।


  •  
  •  
  •