१५ दिनपछि एमाले महाधिवेशन सकियो

282
  •  
  •  
  •  

काठमाडौँ, १ साउन (ओएनएस) नेकपा एमालेको नवौँ महाधिवेशन सुरु भएको १५ दिनपछि औपचारिक रुपमा सकिएको छ । निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी अधिकारीले बिहीवार नै नव निर्वाचित अध्यक्ष केपी ओलीलगायतका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरे । उनीहरुले सोमवार नै शपथ ग्रहणसमेत गरेका छन् । पार्टी कार्यालय बल्खुमा बिहीवार आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले प्रमाणपत्र प्रदान गरेका हुन् ।

uml 3

uml 2

uml 1


  •  
  •  
  •