नियम कडा छ

442
  •  
  •  
  •  

काठमाडौं, २१ असार : नेकपा एमालेको जारी नवौँ महाधिवेशनको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । महाधिवेशन स्थलमा प्रवेश गर्ने पार्टी अध्यक्षलगायत सबै प्रतिनिधिहरुको बारकोडयुक्त परिचयपत्र सुरक्षा जाँचपछि मात्र प्रवेश दिइएको छ । पत्रकारहरु मिडिया सेन्टरभन्दा अघि जान पाएका छैनन् भने भृकुटीमण्डप सडकभर प्रहरी तैनाथ छन् ।

तस्बिर : ओएनएस_AKD4817 _AKD4932 Untitled-1 _AKD3590 _AKD3594 _AKD3604 _AKD3621 _AKD4164 _AKD4497


  •  
  •  
  •