एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

84
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष उनीहरुले सामूहिक राजीनामा बुझाएका हुन्।

पार्टीले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै एमालेबाट मन्त्री बनेकाहरुले राजीनामा बुझाएका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री रहेका एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सामूहिक राजीनामाको पत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।


  •  
  •  
  •