एमालेकोे ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको २० बुँदे संकल्पपत्र जारी

  Tweet  काठमाडौं ।  नेकपा एमालेका निर्वाचित स्थानीय तह प्रमुख र उप प्रमुखहरुको भेलाले ‘शासक नभई सेवक बन्नुुु’ घोषणासहितको २० बुँदे संकल्प प्रस्ताव पारित गरेको छ ।  एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको बिहीबार शुक्रबार भएको प्रशिक्षण कार्यक्रमपछि संकल्प जारी गरिएको हो । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथिमकता पनि उल्लेख छन् । संकल्प पत्रमा … Continue reading एमालेकोे ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको २० बुँदे संकल्पपत्र जारी