एमाले महाधिवेशनः चहलपहल बढ्यो(फोटो फिचर)

347
  •  
  •  
  •  

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नेता कार्यकर्ताको चहलपहल बढेको छ ।चितवन र अरु ठाउँका सडकमा महाधिवेशनमा भाग लिन आउनेहरूको गाडी मात्रै देखिएको छ। शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशनको उद्घाटन अगाडि चितवन जिल्लाका सात ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएकाहरुलाई भरतपुरका सात ठाउँबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको हो ।

 


  •  
  •  
  •