एमाले केन्द्रीय कमिटीको बैठक शुरु, नेपाल समूह सहभागी भएनन्

68
  •  
  •  
  •  

तस्बिरः सूर्य थापा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टीको केन्द्रीय कमिटीको १० औं बैठक सुरु भएको हो ।
आजको बैठकमा पार्टीको विधान र आगामी महाधिवेशनबारे छलफलको एजेन्डा रहेको छ ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल–झलननाथ खनाल समूह भने उपस्थित छैन । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरूको बारेमा पनि बैठकमा छmलफल हुने बताइएको छ ।


  •  
  •  
  •