बेलायतले युरोपेली युनियन छाड्ने

  Tweet काठमाडौँ, १० असार(एजेन्सी) : बेलायतले युरोपेली युनियन(इयु) छाड्ने भएको छ । बेलायतमा भएको जनमत संग्रहले इयु छोड्नुपर्ने पक्षमा मत प्रस्तुत गरेपछि बेलायतले इयु छाड्ने निश्चित भएको हो । बेलायतले इयु छाडने भएपछि दोस्रो विश्वयुद्धपछि बनेको युरोपका २८ देशको एकतामा गम्भिर झड्का लाग्ने भएको छ । बेलायतका नागरिकहरू जसले बेलायत इयुबाट छुट्टियोस् भन्ने चाहेका छन्, उनीहरूले … Continue reading बेलायतले युरोपेली युनियन छाड्ने